Main

भक्तपुरमा एक युवकमाथि आक्रमण, ६ जना पक्राउ

३ पुस, काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई खरिपाटी बस्ने १८ वर्षीय सुमन तामाङ, सिन्धुली घर भई खरिपाटी बस्ने १८ वर्षीय अशोक तामाङ, काभ्रे घर भएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button