Main
उमागौरी सहकारी प्रकरण : सांसद पत्नीलाई धरौटीमा छाड्ने अदालतको आदेशमा के छ ?
कोइरालाले बयानका क्रममा सहकारीबाट कुनै आर्थिक लाभ नलिएको, सहकारीको कुनै निर्णय तथा कागजातमा सहीछाप नगरेको, माइन्युटमा अंग्रेजीमा गरिएका सहीछाप आफ्नो नभएको दावी गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।