Main
तीन किलो सुन तस्करीमा १९ करोड बिगो दाबी गर्दै मुद्दा दायर
७ माघ, काठमाडौं। राजस्व अनुसन्धान विभागले ३ किलो सुन तस्करीको घटनामा १९ करोड बिगो र त्यसको शत प्रतिशत जरिवानासहितको मागदाबीसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ। सुनको अवैध ओसारपसार गरी राजस्व चुहावट गरेको कसूरमा विभागले अनुसन्धान गरी पाँच प्रतिवादीहरु उपर बिगो, जरिवाना र क्रैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो । ना ६…
– यस समाचारको श्रोत : Online Khabar हो ।