Main
कानुन विपरीत रोडाढुंगा उत्खनन रोक्न सरकारलाई सर्वोच्चको परमादेश
७ माघ, काठमाडौं । सर्वोच्च अदालतले देशभरिका खोला तथा नदीनालामा कानुन विपरीत भएका रोडाढुंगा उत्खननको काम रोक्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले देशभरि भइरहेको अवैध उत्खनन रोक्न सरकारलाई आदेश दिँदै त्यस्ता काममा संलग्न व्यक्ति, कम्पनी र संस्थालाई कारबाहीको दायरामा ल्याउन परमादेश जारी गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।