Main
नेटफ्ल्क्सिका सब्सक्राइबर ३० करोड पुगे, ‘स्क्विड गेम २’ले आए धेरै दर्शक
काठमाडौं । सन् २०२४ मा नेटफ्ल्क्सिको विश्वब्यापी सब्सक्राइबर संख्या ३० करोड १६ लाख पुगेको छ । विश्वकै सबैभन्दा ठूलो फिल्म र सिरिजको यो ओटीटी प्लाटफर्मले गतवर्षको तथ्यांक सार्वजनिक गरेको हो । अक्टोबर-डिसेम्बर अवधिमा ९.१८ मिलियन सशुल्क सदस्य थपिएका थिए । सन् २०२४ को तेस्रो चौंथाइमा प्लाटफर्मका ५.१ मिलियन सशुल्क ग्राहक थपिएका छन् । सो अवधिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।