Main

महिला टी-२०आई शृंखला : नेदरल्याण्ड्स विरूद्ध नेपाल बलिङ गर्दै, रेवतीको डेब्यू

२०‌ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । डच कप्तान बाबेट डे लिडेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button