Main
इरानको ब्यालेस्टिक मिसाइल परीक्षणले गहिरिँदै तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक शासनमा फर्किएको दुई साताभित्रै भएको परीक्षणले अमेरिका–इरान तनाव मात्र चर्काउने छैन, इजरायलसँगको द्वन्द्व थप चर्काउने विश्लेषकहरूको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।