Main
मुक्तकमैया र कमलरी समस्या समाधान गर्न सरकार गम्भीर : मन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको समस्या समाधान गर्न वर्तमान सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।