Main
देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : प्रचण्ड
२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस आफूले गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर मलाई नै लाग्न थालेको छ,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।