Main

महिला फुटबलको बन्द प्रशिक्षणबाट ९ जना बाहिरिए

२७ माघ, काठमाडौं । इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा रहेका ९ खेलाडी बाहिरिएको छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा बोलाइएका ३९ खेलाडीबाट आइतबार ३० खेलाडीलाई दोस्रो चरणमा छनोट गरेका हुन् । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप यही फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालमा हुँदैछ । जसमा नेपालसहित म्यानमार, कीर्गिस्तान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button