Main

गुठीको जमिन भूमाफियाले उपभोग गर्न पाउनु हुँदैन : कांग्रेस सांसद गिरी

३० माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्वारी गुठी संरक्षण हुने गरी आन्दोलनरत मोही किसानहरूलाई न्याय प्रदान गर्न माग गरेका छन् । वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्नुपर्ने उनको माग छ । ‘स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवद्र्धन र प्रवद्र्धनका लागि सरकारको चासो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button