Main
४ महिनामा सकियो ‘बलिदान’को छायांकन, दशैंमा आउला ?
काठमाडौं । ४ महिनामा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरि फिल्मको सबै छायांकन टुुंगिएको निर्देशक सन्तोष सेनले जनाए । मोरङको हसिना सिमसार क्षेत्रमा अन्तिम दृश्य खिचियो । कोशी प्रदेशका विराटनगर, इटहरी, रंगेली, कानेपोखरीमा फिल्म खिचिएको छ । केही दिनमा पोस्ट-प्रोडक्सन सुरु हुने सेनले जनाए । एक्सन तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।