Main
रातमा निद्रा पर्दैन, के गर्ने के नगर्ने ?
रात पर्यो निद्रा लाग्दैन । जति आँखा बन्द गरेर प्रयास गरेपनि निद्रा लाग्दैन । घरी यता फर्कियो । घरी उता फर्कियो। उकुसमुकुस भइसक्यो । आधा रात छिपिसक्यो निद्रा नै पर्दैन। जीवनको कुनै न कुनै चरणमा यस्तै अनिद्राको समस्या हुन सक्छ। जुन स्वभाविक हो। तर, कतिपय मानिसहरूमा यो समस्या केही दिनसम्म रहन्छ। जसले दैनिकीमै असर पार्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।