Main
मोरङमा हिमानी कोषको निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा
१८ फागुन, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हिमानी कोष र पारस हस्पिटलको आयोजनामा शनिबार सो शिविर सम्पन्न भएको हो । समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको समेत सहकार्य रहेको सो शिविरमा ४५० जनाले सेवा लिएका थिए । शिविरमा मुटु, मधुमेह, थायराइड, बाल रोगको परीक्षण देखि अन्य स्वास्थ्य समस्याको पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।