Main
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ । महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।