Main

पूवि दीक्षान्त समारोहमा ओली : यहीँका विश्वमित्रले राम-लक्ष्मणलाई शिक्षा दिनुभयो

२७ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रेता युगमा कोशी नदी तरेर विश्वमित्र ऋषिले भगवान राम लक्ष्मणलाई शिक्षा दिएको टिप्पणी गरेका छन् । २०७७ असारमा प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएको र अयोध्या नेपालमै भएको दाबी गरेका थिए । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको (पूवि) १३ औं दीक्षन्त समारोहमा उनले कोशीको किनार चतरामा बस्ने विश्वमित्र ऋषिले राम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button