Main
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ हुने आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । उक्त मुद्दा अब २७ चैतमा सुनुवाइ हुनेछ । ८ वैशाख २०७२ मा पनि सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामाको हत्याबारे उनकी पत्नी…
– यस समाचारको श्रोत : Online Khabar हो ।