Main
४ दिनपछि बढ्यो सुन
१३ चैत, काठमाडौं । अघिल्ला ४ दिन लगातार घटेको सुन बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो । यसअघि गत बिहीबार मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।