Main
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
१३ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । बुधबार सेमिफाइनल खेल सम्पन्न भएपछि महिला र पुरुष दुवैतर्फ उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा महिलातर्फ निलकण्ठ नगरपालिका र महालक्ष्मी नगरपालिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।