Main

यात्रुका लागि बनाइएको प्रतिक्षालयमा राजावादीको रिले अनसन

चैत १५ गते काठमाडौंको तीन कुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, दुर्गा प्रसाईंलगायतको रिहाइको माग गर्दै उनीहरूका समर्थकले ७ दिनदेखि रिलेअनसन गरिरहेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button