Main
पत्रकार रजक मृत भेटिएको घरबाट बाहिरिने नकावधारीको खुलेन पहिचान
हातमा राष्ट्रिय झण्डा बाँधेका र अनुहारमा नकाव लगाएका ती व्यक्ति को हुन् भन्नेबारे अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत बताउँछन् । उक्त भीडीओ सार्वजनिक भएपछि एनी कुँवर समेत पक्राउ परेर अहिले हिरासतमा छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।