Main
जम्मु कश्मीरमा हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने
११ वैशाख, बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको अन्त्येष्टि त्रिवेणीमा गरिने भएको छ । उनका आफन्तका अनुसार पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीमा आजै अन्त्येष्टि गर्न लागिएको हो । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले सुदीपको गोली हानेर हत्या गरेका थिए । उनको शव आज बिहान घर ल्याइएको हो । २७…
– यस समाचारको श्रोत : Online Khabar हो ।