Main
राष्ट्रपतिको निर्णय नउल्टिँदासम्म रेशम कारागार जानु पर्दैन
१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको कुनै शाखा समेत उल्लेख नगरी जारी भएको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका पूर्वसांसद रेशम चौधरी पक्राउ परे । उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको भएपनि राष्ट्रपतिबाट उनले आममाफी पाइसकेका छन् । आममाफी विरुद्धको रिट निवेदन विचाराधीन भएको अवस्थामा उनी पक्राउ परेका हुन् । मुद्दा विचाराधीन भएकै अवस्थामा माफी पाएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।