Main

प्रधानमन्त्रीको सल्लाहकार टिमप्रति कांग्रेस सांसद रामहरिले उठाए प्रश्न

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न उठाए । ‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ । परराष्ट्रमन्त्री आफैं सल्लाहाकार हुनुहुन्छ प्रधानमन्त्रीको,’ खतिवडाले भने । तर, धेरै सल्लाहकार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button