Main
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
३ जेठ, दमक (झापा) । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)बाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।