Main
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त
४ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो । प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा…
– यस समाचारको श्रोत : Online Khabar हो ।