Main
बी डिभिजन लिगमा झापा र मध्यपुर विजयी
४ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा आइतबार भएको खेलमा झापा फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा झापाले टुसाल युथ क्लबलाई २-० ले पराजित गरेको हो । झापाका लागि दुवै गोल प्रदिप बुढाथोकीले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।