Main

फ्लिक २०२७ सम्म बार्सिलोनामै रहने

८ जेठ, काठमाडौं । बार्सिलोनामा यसै सिजन अनुबन्ध भएका जर्मन प्रशिक्षक हान्सी फ्लिकसँगको सम्झौता क्लबले २०२७ को जुन महिनासम्मका लागि बढाएको छ । सन् २०२४ मे महिनामा दुई वर्षका लागि नियुक्त भएका फ्लिकले पहिलो सिजनमै बार्सिलोनालाई तीन उपाधि दिलाएपछि क्लबले उनको अनुबन्ध विस्तार गरेको हो। फ्लिकको नेतृत्वमा बार्सिलोनाले यो सिजन ला लिगा, कोपा डेल रे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button