Main
एभरेष्ट समिटिएर्स समिट मे २७ मा हुने
९ जेठ, काठमाडौं । एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो । काठमाडौंको दी सोल्टी होटलमा हुने उक्त सम्मेलनमा नेपालसहित विश्वका विभिन्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।