Main
एआईसँग कुरा गरेपछि बालिकाले गरिन् आत्महत्या, गुगललाई पर्यो फसाद
आर्टिफिसिएल इन्टेलिजेन्सले एकातिर मानव जीवनलाई सजिलो बनाइरहेको छ भने अर्कोतिर यसका केही खतरनाक पक्षहरू पनि देखा पर्न थालेका छन् । विशेषगरी जेनरेटिभ एआईको उदयसँगै यस प्रविधिसँग जोडिएका जोखिमहरू झन् बढेका छन् । हालै अमेरिकाको फ्लोरिडामा भएको एक दु:खद् घटनाले एआईको अन्धकारमय पक्षतर्फ सबैको ध्यान खिचेको छ। यस्तो छ घटना गत सन् २०२४ को फेब्रुअरीमा १४…
– यस समाचारको श्रोत : Online Khabar हो ।