Main

युके टुरका सबै अभ्यास खेलमा नेपाली क्रिकेट टोलीको जित

८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले अन्तिम अभ्यास एकदिवसीय खेलमा पनि जित हासिल गरेको छ । सोमबार नेपालले ग्लामोर्गानको दोस्रो रोजाइको टिमलाई डिएल पद्दति अनुसार ५० रनले हराएको हो । नेपालले दिएको २९५ रनको लक्ष्य पछ्याएको ग्लामोर्गानका लागि बीचमा वर्षाले खेल रोकिँदा ३४ ओभरमा २३३ रनको लक्ष्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button