Main
एसियन पेन्ट्सको ‘आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन’ का विजेता पुरस्कृत
यस वर्षको प्रत्यक्ष परियोजना कीर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२ हजार ८ सय ८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो । र, यस डिजाइनमा सहभागी ५ जना विजेतालाई पुरस्कार वितरण गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।