Main

उज्वेकिस्तान र जोर्डन पहिलोपटक फिफा विश्वकपमा छनोट

२३ जेठ, काठमाडौं । एसियाली राष्ट्रहरु उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपमा उज्वेकिस्तान र जोर्डनले प्रतिस्पर्धा गर्नेछन् । एसियाली छनोटअन्तर्गत तेस्रो चरणको छनोटको समूह ए मा युएईसँग गोलरहित बराबरी खेलेपछि उज्वेकिस्तानले विश्वकपमा स्थान पक्का गरेको हो । उज्वेकिस्तान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button