Main
आइफोनबाट डकुमेन्ट स्क्यान गर्ने सजिलो तरिका
काठमाडौं । आजको डिजिटल युगमा कागजी दस्ताबेजहरुलाई डिजिटल स्वरूपमा रूपान्तरण गर्नु केवल सुरक्षित ब्याकअप बनाउने उपाय मात्र होइन, घर वा अफिसमा फाइलको भीड घटाउने सजिलो माध्यम पनि हो। अझ खुसीको कुरा त के छ भने अब तपाईलाई आफ्ना कागजात स्क्यान गर्न ठूला स्क्यानरहरूको आवश्यकता पर्दैन । यदि तपाईंको हातमा आइफोन छ भने, त्यसैले सबै काम…
– यस समाचारको श्रोत : Online Khabar हो ।