Main
परराष्ट्रमन्त्रीले कर्मचारीलाई भनिन् – जनताको खाँचोका सेवामा संवेदनशील हुनु
२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन् । राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘राहादानी अब…
– यस समाचारको श्रोत : Online Khabar हो ।