Main
संसदमा आज पनि अधिकांश कुर्सी खाली (तस्वीरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।