Main
सहकारीकै पदाधिकारीलाई ज्योतिबहादुरको अनलाइन फिसिङ, उल्टै ठगे साढे ३ करोड
ज्योतिबहादुरले फरार रहेकै अवस्थामा आफूले हिनामिना गरेको रकम तिर्ने भन्दै मितेरी सहकारीबाट उल्टै ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।