Main
संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
९ असार, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक २०८२…
– यस समाचारको श्रोत : Online Khabar हो ।