Main

राजन र सन्तोषी बने पाँचौं वीर गणेशमान सिंह ‘टेन के रोड रेस’का च्याम्पियन

१४ असार, काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस शनिबार काठमाडौंमा सम्पन्न भएको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकायाले ३१ मिनेट २२ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जिते। उनका सहकर्मी खड्क बहादुर खड्का ३१ मिनेट ५५ सेकेण्डमा दौड समाप्त गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button