Main
चुरे क्षेत्रको विनाश रोक्न मधेसमा ८६ लाख वृक्षरोपण गरिने
मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी संघीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।