Main
साफ यू-२० महिला च्याम्पियनको अन्तिम तयारीमा नेपाल, उपाधि जित्ने लक्ष्य
१६ असार, काठमाडौं । बंगलादेशमा जुलाई दोस्रो सातादेखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि नेपाली यू-२० राष्ट्रिय महिला टोली अहिले अन्तिम तयारीमा छ । जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र मात्र सहभागी छन् । त्यसमा साविक विजेता बंगलादेशसहित नेपाल, भुटान र श्रीलंका छन् । नेपाली टोलीले यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।