Main

दलतन्त्र कसरी पुग्यो दलालतन्त्रमा ?

दलतन्त्रमा दलभित्र आन्तरिक लोकतन्त्र हुँदैन । अथवा, आन्तरिक लोकतन्त्रलाई निमोठेर मात्रै दलतन्त्र लाद्न सकिन्छ । यो ‘तन्त्र’मा राज्यका निकायहरूमा दलका मान्छेहरूको कब्जा रहन्छ । नीति, नियम र बजेट बनाउँदा पनि दलीय स्वार्थका आधारमा बनाइन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button