Main
लक्जेम्बर्ग पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
२० असार, काठमाडौं । लक्जेम्बर्ग पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ घर भएका ४० वर्षीय भुप नारायण चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले लक्जेम्बर्ग पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।