Main
तारागाउँमा थारु कला प्रदर्शनी
काठमाडौं । बौद्धस्थित तारागाउँ नेक्स्टमा कलाकार मनुकुमार चौधरीले तयार पारेका कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रले थारु समुदायका मानिसको दैनिक जीवन, रितिरिवाज र संस्कृतिलाई झल्काउँछ । थारुको प्राचिन वंश कसरी भारतको थार मरुभूमिदेखि नेपाल र एसियाभर फैलियो भन्ने चित्रण उनका कलामा पोतिएको छ । उनले कलामा पुर्खाको स्मृति र समुदायको पहिचान झल्काएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।