Main
पर्सिका लागि बोलाइयो त्रिवि सभा
२४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा पर्सि (बिहीबार) का लागि बोलाइएको छ । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेट बोलाएका हुन् । गत २२ असारमा सिनेट बोलाइएको थियो तर प्रधानमन्त्री ओली हुम्ला गएकाले स्थगित गरिएको थियो । उक्त स्थगित भएको सभा २६ असार बिहान १० बजेका लागि बोलाइएको हो । ‘सभाको लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।