Main
भूमि विधेयक संसद्को कार्यसूचीबाट हटाउन कांग्रेसको दबाब
२५ असार, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भूमि विधेयक संसद्को कार्यसूचीमा राखेको प्रति तीव्र असन्तुष्टि जनाएपछि कार्यसूचीबाट हटाउन दबाब बढेको छ । कांग्रेस नेताहरूले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको उल्लेख गर्दै पुनः समितिमा पठाउनुपर्ने माग गरेका छन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमि विधेयकमा थप छलफल आवश्यक रहेकाले आजको कार्यसूचीबाट हट्ने दाबी…
– यस समाचारको श्रोत : Online Khabar हो ।