Main

फिल्म छायांकन सेटमा गाउँदा गाउँदै ढले थानेश्वर

काठमाडौं । सन्दर्भ थियो- फिल्म ‘जनै हराएको मान्छे’को गीतको छायांकन । मंगलबार राती बुढानिलकण्ठको एक ब्यांक्वेटमा फिल्मको गजल गायनको दृश्य खिच्ने काम भैरहेको थियो र थानेश्वर गौतम गाउँदै थिए । ‘आधाआधी सपनाहरू भैदिएन पुरा’ बोलको गीत भावनामा डुबेर गाउँदै थिए थानेश्वर । उनको गायकीमा दर्शक मन्त्रमुग्ध भएर सुन्दै थिए । प्राविधिक यो दृश्यलाई क्यामेरामा कैद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button