Main

लेभल वान टेबलटेनिस कोचिङ कोर्ष सुरु

२६ असार, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान टेबलटेनिस कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ। अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डरअनुसार सञ्चालन भइरहेको कोर्षमा नेपालका २८ र भारतका २ प्रशिक्षार्थी सहभागी छन्। संघका महासचिव कुबेरप्रकाश सिंहका अनुसार सातै प्रदेशबाट प्रशिक्षार्थीको प्रतिनिधित्व गराइएको छ। नेपालबाट संयोग कपाली,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button