Main
काठमाडौं गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् । काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो । प्रशिक्षक नियुक्त भएपछि देसाईले केही यात्रा कहिल्यै समाप्त नहुने बताउँदै नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको बताए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।