Main

कलेजका विद्यार्थीले परीक्षण गरेका थिए संसद्‌मा खसेको ड्रोन

२६ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र खसेको ड्रोन कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको खुलेको छ । प्रहरी स्रोतका अनुसार, काठमाडौं महानगरपालिका–१० स्थित सुवर्णमार्गस्थित टेकस्पायर कलेजका विद्यार्थीले ड्रोन निर्माण गरेर परीक्षणका लागि उडाएका थिए । सो क्रममा नजिकै रहेको संसद् भवन परिसरमा ड्रोन खस्न पुगेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । ब्याचलर अफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button